सोमबार, असार २,२०८२ 02:30:38
  • सोमबार, असार २,२०८२ 02:30:38
Global IME Bank Limited

प्राधिकरण बोर्ड बैठकद्वारा महसुल नतिरेका उद्योगको लाइन जोड्ने निर्णय

Hyundai Nepal
प्राधिकरण बोर्ड बैठकद्वारा महसुल नतिरेका उद्योगको लाइन जोड्ने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको हो। उक्त बैठक आज ऊर्जा मन्त्रालयमा बसेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो ।

सोमबार ऊर्जामन्त्री दिपक बहादुर खड्काले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार अघि बढ्ने बताएका थिए। सोही अनुसार ऊर्जामन्त्री खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.