शुक्रबार, जेष्ठ १,२०८३ 03:56:07
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:56:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१५ दिनभित्र बिजुलीको बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

Laxmi Sunrise Bank Limited
१५ दिनभित्र बिजुलीको बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न समय दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो ।

प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको जनाएको छ ।

Bizshala
New Office
CG Motors

सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले आग्रह गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

तोकिएको समयमा बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने प्राधिकरणले जनाएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.