बुधबार, चैत्र २०,२०८१ 12:41:30
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:41:30
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज साताको अन्तिम कारोबारमा १० अर्बमाथिको कारोबार हुँदा ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाटै बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ७२ लाखको खरिद भएको छ भने ७० करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३७ करोड १२ लाखको खरिद भएको छ भने ४७ करोड ७६ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४१ करोड ८१ लाखको खरिद भएको छ भने ४१ करोड ८८ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३८ करोड ३० लाखको खरिद भएको छ भने ३६ करोड २० लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३३ करोड ९७ लाखको खरिद भएको छ भने ३३  करोड ७५ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट २७ करोड ६४ लाखको खरिद भएको भने ३१ करोड १४ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २८ करोडको खरिद भएको छ भने २५ करोड ३५ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २७ करोड ३९ लाखको खरिद भएको छ भने २३ करोड ९५ लाखको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको दीपशीखा धितोपत्रबाट २३ करोड ९५ लाखको खरिद भएको छ भने २६ करोड ६७ लाखको बिक्री भएको छ ।  

दसौंं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १९ करोड ७३ लाखको खरिद भएको छ भने २६ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.