काठमाण्डौ । आज साताको अन्तिम कारोबारमा १० अर्बमाथिको कारोबार हुँदा ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाटै बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ७२ लाखको खरिद भएको छ भने ७० करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३७ करोड १२ लाखको खरिद भएको छ भने ४७ करोड ७६ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४१ करोड ८१ लाखको खरिद भएको छ भने ४१ करोड ८८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३८ करोड ३० लाखको खरिद भएको छ भने ३६ करोड २० लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३३ करोड ९७ लाखको खरिद भएको छ भने ३३ करोड ७५ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट २७ करोड ६४ लाखको खरिद भएको भने ३१ करोड १४ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २८ करोडको खरिद भएको छ भने २५ करोड ३५ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २७ करोड ३९ लाखको खरिद भएको छ भने २३ करोड ९५ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशीखा धितोपत्रबाट २३ करोड ९५ लाखको खरिद भएको छ भने २६ करोड ६७ लाखको बिक्री भएको छ ।
दसौंं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १९ करोड ७३ लाखको खरिद भएको छ भने २६ करोडको बिक्री भएको छ ।