बुधबार, चैत्र २०,२०८१ 01:09:55
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:09:55
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा नासासहित ७ वटाबाट उच्च  खरिद, ३ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ६७ लाखको खरिद भएको छ भने ६४ करोड २७ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४१ करोड ४२ लाखको खरिद भएको छ भने ६० करोड ४७ लाखको बिक्री भएको छ । 

Shivam Cement
Bizshala
CG Motors

तेस्रो  स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४७ करोड ६८ लाखको खरिद भएको छ भने ३९ करोढ ६६ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४० करोड ९० लाखको बिक्री भएको छ भने ४२ करोड ९२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ४३ करोड ३७ लाखको खरिद भएको छ भने ४० करोड ३२ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४२ करोड ९८ लाखको खरिद भएको छ भने. ३३ करोड ८६ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट ३५ करोड ८६ लाखको खरिद भएको छ भने ३० करोड २४ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको दीप शीखा धितोपत्रबाट ३० करोड ५५ लाखको खरिद भएको छ भने २६ करोड ९० लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दक्षिणकाली इन्भेष्टमेन्टबाट ३० करोड ९० लाखको खरिद भएको छ भने २२ करोड ६२ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २२ करोडको खरिद हुँदा २९ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.