काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ६७ लाखको खरिद भएको छ भने ६४ करोड २७ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४१ करोड ४२ लाखको खरिद भएको छ भने ६० करोड ४७ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४७ करोड ६८ लाखको खरिद भएको छ भने ३९ करोढ ६६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४० करोड ९० लाखको बिक्री भएको छ भने ४२ करोड ९२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ४३ करोड ३७ लाखको खरिद भएको छ भने ४० करोड ३२ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४२ करोड ९८ लाखको खरिद भएको छ भने. ३३ करोड ८६ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट ३५ करोड ८६ लाखको खरिद भएको छ भने ३० करोड २४ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको दीप शीखा धितोपत्रबाट ३० करोड ५५ लाखको खरिद भएको छ भने २६ करोड ९० लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दक्षिणकाली इन्भेष्टमेन्टबाट ३० करोड ९० लाखको खरिद भएको छ भने २२ करोड ६२ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २२ करोडको खरिद हुँदा २९ करोडको बिक्री भएको छ ।