शुक्रबार, बैशाख ४,२०८३ 01:05:27
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 01:05:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने

Bizshala
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने
Shivam Cement

काठमाण्डौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दैनिक २० घण्टाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको हो ।

यो सडकखण्ड दुई चरणमा बन्द गरी काम गर्न लागिएको हो । राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द रहनेछ । त्यसपछि राति १ बजेदेखि १.३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १.३० बजेबाट बिहान ४ बजेसम्म सडक बन्द गरिनेछ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यद्यपी आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने व्यवस्था गरिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यो सडकखण्डमा मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द रहनेछ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.