छिर्कनेमा पहिरो पन्छाएपछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
काठमाण्डौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, छिर्कनेस्थित सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। आइतबार साँझ करिब ७ः४५ बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।प्रहरी टोलीले सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको हो। सडक पूर्ण...

