बिहीबार, चैत्र २१,२०८१ 04:36:01
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:36:01
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा व्यापक वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा व्यापक वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य व्यापक बढेको छ । अमेरिकी डलरको वृद्धिमा लागेको ब्रेक र रुस–युक्रेन बिबादका कारण सुनको मूल्य पुनःउकालो लागेको हो ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य २.३५ प्रतिशत अर्थात ६०.३९ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६२४ डलरमा कारोबार भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज चाँदीको मूल्यमा पनि उछाल आएको छ । चाँदीको मूल्य ३.८१ प्रतिशत अर्थात १.१५ डलरले बढेको छ । चाँदीको मूल्य यतिेबला प्रतिऔंस ३१.४१ डलरमा कारोबार भईरहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.