बुधबार, चैत्र २०,२०८१ 12:41:34
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:41:34
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च बिक्री, २ वटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च बिक्री, २ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा उच्च कारोबार गर्ने शीर्ष १० वटा ब्रोकरहरुमा ८ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने २ वटाबाट मात्रै खरिद भएको  छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५३ करोड ४७ लाखको खरिद भएको छ भने ६४ करोड ९६ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३८ करोड ७१ लाखको खरिद भएको छ भने ४४ करोड ४६ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४३ करोड ५३ लाखको खरिद भएको छ भने ३६ करोड ३१ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड ३८ लाखको खरिद भएको छ भने ३८ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३३ करोड ४४ लाखको खरिद भएको छ भने ३४ करोड २७ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २९ करोड ८१ लाखको खरिद भएको छ भने २८ करोड ३८ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २५ करोड ३७ लाखको खरिद भएको छ भने ३० करोड ७८ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २६ करोड ३६ लाखको खरिद भएको छ भने २७ करोड ३६ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २४ करोड ८७ लाखको खरिद भएको छ भने २७ करोड ६८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १९ करोड १८ लाखको खरिद भएको छ भने ३२ करोड ८१ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.