बुधबार, चैत्र २०,२०८१ 12:34:33
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:34:33
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ४ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  

पहिलो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ५२ करोड ४३ लाखको खरिद भएको छ भने ४५ करोड ५३ लाखको बिक्री भएको छ ।  

दोस्रो  स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३१ करोडको खरिद भएको छ भने २९ करोड २९ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ८८ लाखको खरिद भएको छ भने २४ करोड ४६ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड २९ लाखको खरिद भएको छ भने २३ करोड ७७ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २० करोड ६२ लाखको खरिद भएको छ भने २३ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट १८ करोड ६० लाखको खरिद भएको छ भने २४ करोडको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १९ करोड १३ लाखको खरिद भएको छ भने २२ करोड ७४ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १४ करोड ११ लाखको खरिद भएको छ भने २० करोड ७३ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दक्षिण काली इन्भेष्टमेन्टबाट १७ करोड ६४ लाखको खरिद भएको छ भने १३ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको प्रिमिएर सेक्यूरिटिजबाट १४ करोड १७ लाखको खरिद भएको छ भने १६ करोड ४१ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.