बुधबार, चैत्र २०,२०८१ 12:36:52
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:36:52
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ७६ लाखको खरिद भएको छ भने ६० करोड १९ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४५ करोड १६ लाखको खरिद भएको छ भने ३१ करोड ३५ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड २२ लाखको खरिद भएको छ भने २८ करोड ९५ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २४ करोड २० लाखको खरिद भएको छ भने २२ करोड ९९ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड ६० लाखको खरिद भएको छ भने २३ करोड ४१ लाखको खरिद भएको छ ।  

छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २१ करोड ९८ लाखको खरिद भएको छ भने २१ करोड ८७ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १८ करोड ९३ लाखको खरिद भएको छ भने २० करोड ८१ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १४ करोड ७३ लाखको खरिद भएको छ भने २१ करोड १६ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवौं स्थानमा रहेको दीप शीखा धितोपत्रबाट १८ करोड ३६ लाखको खरिद भएको छ भने १६ करोड ८७ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १७ करोड ११ लाखको खरिद भएको छ भने १७ करोड ८९ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.