बुधबार, चैत्र २०,२०८१ 01:02:47
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:02:47
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३२ करोड १९ लाखको खरिद भएको छ भने ५१ करोड ८८ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ७२ लाखको खरिद भएको छ  भने २४ करोड २४ करोड ३६ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २० करोड ३९ लाखको खरिद भएको छ भने २३ करोड ५६ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड २३ लाखको खरिद  भएको छ भने २२ करोड ४६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट २५ करोड ६७ लाखको खरिद भएको छ भने १४ करोड ९० लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २० करोृड ११ लाखको खरिद भएको छ भने १७ करोड १२ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २७ करोड २० लाखको खरिद भएको छ भने ९ करोड ५४ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १५ करोडको खरिद भएको छ भने १८ करोड २८ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १८ करोड ७० लाखको खरिद भएको छ भने १४ करोड ४६ लाखको बिक्री भएको छ ।  

दशौंं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १७ करोड २६ लाखको खरिद भएको छ भने २९ करोड ८० लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.