बुधबार, चैत्र २०,२०८१ 12:51:02
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:51:02
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा नासासहित ८ वटाबाट उच्च खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा नासासहित ८ वटाबाट उच्च खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद र २ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५२ करोड ६७ लाखको खरिद भएको छ भने ३९ करोड ८१ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २८ करोड ४४ लाखको खरिद भएको छ भने २६ करोड २८ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २८ करोड ४४ लाखको खरिद भएको छ भने २६ करोड २८ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौथौ स्थानमा सनी सेक्यूरिटिजबाट २४ करोड ७८ लाखको खरिद भएको छ भने २३ करोड ८९ लाखको बिक्री रहेको छ ।  

पाँचौ स्थानमा आर्यतार सेक्यूरिटिजबाट २४ करोड ४० लाखको खरिद भएको छ भने २१ करोड १६ लाखको बिक्री भएको छ ।  

छैटौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ६९ लाखको खरिद भएको छ भने २१ करोड २० लाखको बिक्री रहेको छ ।  

सातौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १७ करोड ४९ लाखको खरिद भएको थियो भने २४ करोड ६४ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट २१ करोड ६७ लाखको खरिद भएको छ भने १८ करोड ७२ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा दक्षिण काली सेक्यूरिटिजबाट २१ करोड १४ लाखको खरिद भएको छ १८ करोड ८७ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १५ करोड ४४ लाखको खरिद भएको छ भने १७ करोड ५७ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.