काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६२ करोड ४० लाखको खरिद भएको छ भने ६१ करोड ३५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३० करोड ८६ लाखको खरिद भएको छ भने ४० करोड ३७ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानामा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३१ करोड ८५ लाखको खरिद भएको छ भने २९ करोड ५६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३२ करोड ५८ लाखको खरिद भएको छ भने २५ करोड ७२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ८२ लाखको खरिद भएको छ भने २५ करोड ९० लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २२ करोड ५७ लाखको खरिद भएको छ भने २८ करोड ७६ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३० करोडको खरिद भएको छ भने २० करोड ७३ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २८ करोड ४५ लाखको खरिद भएको छ भने २१ करोड ५८ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटजबाट २० करोड ९२ लाखको खरिद भएको छ भने २२ करोड ९५ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २२ करोड ३५ लाखको खरिद भएको छ भने २० करोड ६२ लाखको बिक्री भएको छ ।