बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६२ करोड ४० लाखको खरिद भएको छ भने ६१ करोड ३५ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३० करोड ८६ लाखको खरिद भएको छ भने ४० करोड ३७ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानामा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३१ करोड ८५ लाखको खरिद भएको छ भने २९ करोड ५६ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३२ करोड ५८ लाखको खरिद  भएको छ भने २५ करोड ७२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ८२ लाखको खरिद भएको छ भने २५ करोड ९० लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २२ करोड ५७ लाखको खरिद भएको छ भने २८ करोड ७६ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३० करोडको खरिद भएको छ भने २० करोड ७३ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २८ करोड ४५ लाखको खरिद भएको छ भने २१ करोड ५८ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटजबाट २० करोड ९२ लाखको खरिद भएको छ भने २२ करोड ९५ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २२ करोड ३५ लाखको खरिद भएको छ भने २० करोड ६२ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.