बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीबाट आज ५० करोड ६२ लाखको खरिद र ५४ करोड ७६ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ५५ लाखको खरिद भएको छ भने ३३ करोड ६५ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ७४ लाखको खरिद भएको छ भने ३१ करोड ३५ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २६ करोड ६५ लाखको खरिद भएको छ भने ३३ करोड १२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सेयर प्रो सेक्युरिटिजबाट २१ करोड ४४ लाखको खरिद भएको छ भने ३३ करोड ९७ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३२ करोड ५३ लाखको खरिद भएको छ भने २२ करोड ८३ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २२ करोड ७६ लाखको खरिद भएको छ भने ३० करोड २५ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २४ करोड ९६ लाखको खरिद भएको छ भने २१ करोड ७९ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २० करोड खरिद हुँदा २२ करोड ८३ लाख बिक्री  भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २१ करोड ८९ लाखको खरिद भएको छ भने १८ करोड ८० लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.