बुधबार, चैत्र २०,२०८१ 12:29:48
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:29:48
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ६ वटाबाट भयो उच्च खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ६ वटाबाट भयो उच्च खरिद
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजारमा १० अर्ब ५४ करोड बढीको सेयर कारोबार भएको छ । आजको शीर्ष १० ब्रोकरमा ६ वटा ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने ४ वटा बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ४९ लाख बढीको खरिद र ६७ करोड ९९ लाख बढीको बिक्री भएको छ ।  

यस्तै दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४३ करोड ३१ लाख बढीको खरिद र ४० करोड ३८ लाख बढीको सेयर कारोबार भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको लिञ्च स्टक मार्केटबाट ३६ करोड ९० लाख बढीको खरिद र ३५ करोड ४५ लाख बढीको बिक्री भएको छ ।  

चौथौ स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३४ करोड १२ लाख बढीको खरिद र ३७ करोड ६० लाख बढीको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनि सेक्यृुरिटिजबाट ३० करोड ७७ लाख बढीको खरिद र ३६ करोड ७० लाख बढीको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ३५ करोड २५ लाख बढीको खरिद र २८ करोड ८७ लाख बढीको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजबाट ३२ करोड ७२ लाख बढीको खरिद र २९ करोड ३ लाख बढीको खरिद भएको छ ।  

आठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट २७ करोड ७१ लाख बढीको खरिद र ३२ करोड २६ लाख बढीको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दिपशिखा धितोपत्र कारोबारबाट २५ करोड ३५ लाख बढीको खरिद र २५ करोड १८ लाख बढीको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको सुमेरु सेक्युरिटिजबाट २८ करोड १८ लाख बढीको खरिद र २० करोड ८ लाख बढीको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.