बुधबार, चैत्र २०,२०८१ 01:02:42
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:02:42
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरको शीर्ष स्थानमा रह्यो । यो ब्रोकरबाट आज ६० करोड ८१ लाखको खरिद र ५२ करोड ९४ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ६२ लाखको खरिद र ३९ करोड ८१ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३५ करोड ३४ लाखको खरिद र २९ करोड ६० लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २९ करोडको खरिद र ३३ करोड ७० लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३२ करोड ४२ लाखको खरिद र २७ करोड ८३ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २० करोड ६८ लाखको खरिद र २८ करोड ६३ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट २३ करोड २७ लाखको खरिद र २२ करोड ३६ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट २४ करोड ५९ लाखको खरिद र २० करोड ९९ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २१ करोड ४१ लाखको खरिद र २३ करोड ४१ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २३ करोड ५८ लाखको खरिद र २० करोड ५२ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.