काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज उच्च खरिद गर्नेहरुमा नासा, सनी , भिजन ,क्यापिटल म्याक्स र सेयर प्रो सेक्यूरिटिज रहेका छन ।
त्यसैगरि उच्च बिक्री गर्नेमा इम्पेरियल, एबीसी,अनलाइन ,आर्यतारा र दीपशिखा सेक्यूरिटिज रहेका छन् ।
आजका शीर्ष १० ब्रोकरबाट भएको यस्तो छ कारोबारः
