काठमाण्डौ । आज सेयर बजारमा ५ अर्ब ६२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आजको कारोबारमा शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ ।
आज उच्च खरिद गर्नेमा सनी सेक्यूरिटिज ,भिजन सेक्यूरिटिज र सूमेरु सेक्यूरिटिज रहेका छन् । बाँकी ७ वटाबाट उच्च बिक्री भएको छ ।
आज शीर्ष १० ब्रोकरबाट भएको यस्तो छ कारोबारः
