काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज उच्च खरिद गर्ने पाँच ब्रोकरहरुमा इम्पेरियल, सनी, क्यापिटल म्याक्स, डाइनामिक र त्रिशक्ति सेक्यूरिटिज रहेका छन ।
त्यसैगरि उच्च बिक्री गर्नेमा नासा, आयतारा , भिजन , अनलाइन र दीपशिखा सेक्यूरिटिज रहेका छन् ।
आज शीर्ष १० ब्रोकरबाट भएको यस्तो छ कारोबारः



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।