बुधबार, चैत्र २०,२०८१ 12:46:21
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:46:21
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज बजारमा बढोत्तरी आउदा शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटाबाट उच्च खरिद भएको  छ भने ३ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोड ६८ लाखको खरिद भएको छ भने ३९ करोड ९४ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको लिञ्च स्कट मार्केटबाट १७ करोड ५८ लाखको खरिद भएको छ भने २५ करोड ३२ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको क्यापिटल म्याक्सबाट २३ करोड १० लाखको खरिद  भएको छ भने १९ करोड २२ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १७ करोड २४ लाखको खरिद भएको छ भने १९ करोड १७ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोड ८१ लाखको खरिद भएको छ भने १३ करोड ८४ लाखको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड ४९ लाखको खरिद भएको  छ भने १३ करोड ४१ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिबाट १३ करोड २९ लाखको खरिद भएको छ भने १३ करोड २८ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १४ करोड ३४ लाखको खरिद भएको छ भने १२ करोड ११ लाखको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट ११ करोड ७३ लाखको खरिद भएको छ भने १४ करोड ५८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १३ करोड ३८ लाखको खरिद भएको छ भने ११ करा्ेड बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.