मंगलवार, असार ३,२०८२ 07:29:26
  • मंगलवार, असार ३,२०८२ 07:29:26
Global IME Bank Limited

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

Hyundai Nepal
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
Nabil Bank Limited

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । महाशाखाको वेबसाइट आज बिहान ह्याक भएको हो ।

ह्याक भएसँगै आम सर्वसाधारण लगायत मौसमसम्बन्धी जानकारी लिन असमर्थ भएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

महाशाखाले वेबसाइटमार्फत मौसमको अवस्थाका बारेमा अपडेट गर्ने गरेको छ । पछिल्लो समय वेबसाइटबाट जारी हुने मौसम बुलेटिनलाई विश्वसनियताका साथ हेर्ने गरिएको छ । यहाँबाट प्रकाशित हुने धेरैजसो पूर्वानुमान मिल्न थालेसँगै यसको विश्वसनियता बढेको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.