नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर: घटे २५९५ र बढे २८३७ सम्म पुग्नसक्ने
काठमाण्डौ । साताको पहिलो कारोबार दिनमै बजारले ओरालो यात्रा समात्यो । नेप्सेमा लगातार गिरावट आएको आज चौथो कारोबार दिन समेत हो । पछिल्लो ४ कारोबार दिनमा बजार ५३.६ अंकले घटिसकेको छ ।

