मंगलवार, श्रावण १३,२०८२ 11:25:59
  • मंगलवार, श्रावण १३,२०८२ 11:26:00
आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन,१ खर्ब २० अर्ब वृद्धि
NEWS

आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन,१ खर्ब २० अर्ब वृद्धि

काठमाण्डौ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो ।  आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६...

कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, कतिमा पाइन्छ कर्जा ?
NEWS

कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर निर्धारण, कतिमा पाइन्छ कर्जा ?

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर  निर्धारण गरेको छ ।कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर...

एप्पललाई टक्कर दिने तयारीमा गुगल, नयाँ प्लेटफर्म ल्याउने तयारी
NEWS

एप्पललाई टक्कर दिने तयारीमा गुगल, नयाँ प्लेटफर्म ल्याउने तयारी

काठमाण्डौ । गुगलले एन्ड्रोइड र क्रोमओएसलाई मर्ज गर्ने योजना बनाएको छ । जसपश्चात प्रयोगकर्ताहरुले एउटा नयाँ प्लेटफर्म प्राप्त गर्नेछन् ।  यो एउटा शक्तिशाली सिंगल अपरेटिङ सिस्टम हुनेछ । जानकारीका अनुसार एन्ड्रोइड इकोसिस्टमका प्रेसिडेन्ट समिर सामतले क्रोम ओएस र एन्ड्रोइडको विशेषतालाई एउटै प्लेटफर्ममा समावेश गर्ने बताएका छन् ।  

घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग
NEWS

घूस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, निश्पक्ष छानबिन गरिदिन माग

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका राजकुमार गुप्ताले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय घुस लिएको आरोप सार्वजनिक भएपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो पद त्यागेको घोषणा गरेका हुन्।

बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा
NEWS

बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा

काठमाण्डौ । नियुक्तिको साढे ४ महिनामै बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् ।  फर्जी कागजात पेश गरेर बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको आरोप लागेका उनको विषयमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सरकारले निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् । 

मुलुकभर ५९% रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा
NEWS

मुलुकभर ५९% रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

काठमाण्डौ । देशभर हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालयका अनुसार देशभर ८ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।  गत वर्ष यस भने यो अवधिसम्म ६७.७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष वर्षा समयमै सुरु भएर बिउ राखिए पनि रोप्ने बेलामा कम पानी परेकाले रोपाइँ भने कम भएको बाली...

मौद्रिक नीतिप्रति सीएनआईको धारणाः आर्थिक गतिविधि बढाउने अपेक्षा
NEWS

मौद्रिक नीतिप्रति सीएनआईको धारणाः आर्थिक गतिविधि बढाउने अपेक्षा

काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा गरेको छ । ति सीएनआईले एक विज्ञप्ती जारी गर्दै चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक भएको जनाएको छ ।यद्यपी चालुपूँजी कर्जा आवश्यक...

सार्वजनिक निकायबाट हुने भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र
ECONOMY& POLITICS

सार्वजनिक निकायबाट हुने भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र

काठमाण्डौ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र जारी गरेको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालय,नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।  

मौद्रिक नीति वित्तीय सहजिकरण उन्मुख र सकारात्मक : नेपाल चेम्बर
NEWS

मौद्रिक नीति वित्तीय सहजिकरण उन्मुख र सकारात्मक : नेपाल चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजिकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ ।  आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न सकिए हालको अधिक तरलता समस्या...

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक : नेपाल समुद्रपार निकासी पैठारी संघ
ECONOMY& POLITICS

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक : नेपाल समुद्रपार निकासी पैठारी संघ

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिमार्फत गरेका व्यवस्था र घोषणालाई नेपाल समुद्रपार निकासी पैठारी संघले सकारात्मक रुपमा लिएको छ । ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका बैंकहरूलाई राहत दिने उद्देश्यले मौद्रिक नीतिमा राखिएका लचिला प्रावधानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा संघले...

नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा
NEWS

नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा

काठमाण्डौ । जर्मन एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालयमा विशेष बैठक सम्पन्न भएको छ।एशिया एशिया प्रशान्त व्यवसायिक संघका प्रमुख अल्मुटरोबनेरले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानुपर्ने बताउँदै त्यस कार्यक्रममा स्वागत गर्दै...

डकूमेन्टमा देखियो अर्थतन्त्रको तस्विरमा सुधारको संकेत !
NEWS

डकूमेन्टमा देखियो अर्थतन्त्रको तस्विरमा सुधारको संकेत !

काठमाण्डौ । पछिल्ला आधिकारिक तथ्यांकहरूका आधारमा हेर्दा नेपालले आर्थिक दृष्टिले केही राहतका संकेत देखाएको छ। राजस्व संकलनदेखि आयात-निर्यात, पुँजीगत खर्च, मुद्रास्फीति, विदेशी सहायता र शेयर बजारजस्ता सूचकहरूमा देखिएको सुधारले अर्थतन्त्र लयमा फर्कने सकारात्मक सङ्केत दिएको छ। यद्यपि समग्र अर्थतन्त्र अझै पूर्णरूपमा स्थायित्वतर्फ भने पुग्न सकेको छैन।

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा
NEWS

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाण्डौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षासँगै भासिएको सडक मर्मतपश्चात आज साढे १२ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।  यससँगै बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको छ । बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग...

त्रिवि उपकुलपतिमा डा. अर्याल नियुक्त
NEWS

त्रिवि उपकुलपतिमा डा. अर्याल नियुक्त

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपतिमा सिफारिस भएकामध्येबाट अर्याललाई नियुक्त गरेका हुन् ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष...

देशभरका सुनचाँदी व्यवसायी न्यूरोडमा, सिठी बजाएर विरोध प्रदर्शन(फोटो फिचर)
NEWS

देशभरका सुनचाँदी व्यवसायी न्यूरोडमा, सिठी बजाएर विरोध प्रदर्शन(फोटो फिचर)

काठमाण्डौ । देशभरका सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले यसअघि गरेको प्रतिबद्धताअनुसार आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले पुनः आन्दोलन थालेका हुन् ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको ब्यानरमा सुनचाँदी व्यवसायीहरुले बुधबार काठमाण्डौको न्यूरोड क्षेत्रमा सिठी बजाएर प्रदर्शन गरे । 

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
NEWS

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाण्डौ । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्नेमा सडक भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

निफ्राको अगुवाईमा सेतीखोला क्यासकेडका लागि जुट्यो लगानी
NEWS

निफ्राको अगुवाईमा सेतीखोला क्यासकेडका लागि जुट्यो लगानी

काठमाण्डौ । सेतीखोला जलविद्युत आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ । ९.८ मेगावाटको उक्त आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अगुवाइमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ भएर बग्ने सेती नदीमा यो आयोजना...

उद्योगीका पक्षमा ऐतिहासिक फैसला : अब उत्पादनमूलक उद्योगलाई करमा २०% छुट लागू हुने
NEWS

उद्योगीका पक्षमा ऐतिहासिक फैसला : अब उत्पादनमूलक उद्योगलाई करमा २०% छुट लागू हुने

काठमाण्डौ । नेपालको औद्योगिक क्षेत्रका लागि सुखद खबर आएको छ। उत्पादनमूलक उद्योग दर्ता गरेर उत्पादनमा संलग्न रहेका उद्योगीहरूलाई अब २० प्रतिशत करछुटको सुविधा लागू हुने भएको छ।सर्वोच्च अदालतको पूर्ण इजलास (न्यायाधीश हरिप्रसाद फुयाल, शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेल सम्मिलित बेञ्च)ले उद्योगीहरूको पक्षमा ऐतिहासिक फैसला सुनाएको हो। यस निर्णयले विगतमा चलेको करसम्बन्धी...

महङ्गी सामान्य घट्यो, कुन वस्तुमा कति ?
NEWS

महङ्गी सामान्य घट्यो, कुन वस्तुमा कति ?

काठमाण्डौ । महङ्गी सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) २.७२ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही अवधिसम्म मूल्यबृद्धि ४.१७ प्रतिशत रहेको थियो । यसर्थमा १.४५ अंकले घटेको छ ।  राष्ट्र बैंकका अनुसार समिक्षा अवधिसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा...

भोटेकोसी बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार
NEWS

भोटेकोसी बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार

काठमाण्डौ । आज बिहान भोटेकोसी नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली ६ चिनियाँ नागरिक र ३ प्रहरी रहेका छन् ।  बाढीमा फसेका ९ जनाको भने उद्धार गरिएको छ । अन्यको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको थियो । यसका साथै बाढीले रसुवागढी सुख्खा बन्दरगाहमा समेत क्षति पुगेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.