न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन
काठमाण्डौ । प्रतिनिधिसभाको अन्तराष्ट्रिय समितिले नेपाल वायुसेवा निगमलाई न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निगमलाई यस्तो निर्देशन दिएको हो ।सोमबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादवले न्यारोबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचार नभएको समितिलाई...

