एआई र उच्च प्रविधिबाट नेपालमा नयाँ पुस्ताको रोजगारी सिर्जना गर्न सकिन्छ : विज्ञ
काठमाण्डौ । विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उच्च प्रविधिको तीव्र विकास भइरहेका बेला नेपालले प्रविधिको उपभोक्ता मात्र नभई नवप्रवर्तन तथा डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा आफूलाई रूपान्तरण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको...

