म्युचुअल फण्डमा बीज पूँजी खुकुलो, सेयर बजारमा माग बढ्ने जानकारको विश्लेषण
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि लागू हुँदै आएको बीज पूँजी (सिड क्यापिटल)सम्बन्धी व्यवस्था परिमार्जन गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।दोस्रो बजारमार्फत म्युचुअल फण्डको विस्तार गर्दै सेयर बजारलाई थप सक्रिय बनाउने तथा सेयरको माग बढाउने उद्देश्यका साथ बोर्डले बीज पूँजीको सीमामा नयाँ व्यवस्था लागू गरेको हो । बोर्डले...

