आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न सेबोनकोअनुमति, १२ लाख कित्ता सेयर आउने
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न स्वीकृति प्रदान गरेको छ।बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ लाख कित्ता शेयर निष्काशन गर्न विवरणपत्र प्रकाशनको अनुमति दिएको हो।बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय...

