लामो समयसम्म एसीमा बस्दा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या
काठमाण्डौ । बढ्दो गर्मीका कारण आजभोली एयर कन्डिशनर(एसी)को प्रयोग सामान्य बनेको छ । अहिले घर होस् वा अफिसमा एसी लगाउनु आवश्यकता भईसकेको छ । तर केहि व्यक्तिहरुलाई भने पुरै दिन वा लामो समयसम्म एसीमा बस्ने बानी बसेको हुन्छ । यस्ता व्यक्तिहरुलाई थोरै समयका लागि पनि गर्मीको सामना गर्न सक्दैनन् । पक्कै पनि एसीले गर्मीबाट राहात प्रदान गर्छ नै । तर लामो समयसम्म एसी मै बस्दा भने यसले...