सोमबार, भाद्र २९,२०८३ 05:54:48
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 05:54:48
जानकी र सिन्धु प्राप्तिमा लगानीकर्ताको चेतावनी-'मुक्तिनाथ ठूलो बन्ला, बलियो बन्ने ग्यारेन्टी छैन !'
BANKING

जानकी र सिन्धु प्राप्तिमा लगानीकर्ताको चेतावनी-'मुक्तिनाथ ठूलो बन्ला, बलियो बन्ने ग्यारेन्टी छैन !'

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले एकैपटक सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता गरेपछि अगुवा लगानीकर्ताले यसबाट बन्ने ठूलो संस्थाको आकारभन्दा भावी वित्तीय स्वास्थ्य, प्रतिफल र सेयर स्वाप रेसियो महत्वपूर्ण हुने बताएका छन्।लगानीकर्ताका अनुसार प्राप्तिपछि मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी र व्यावसायिक आकार बढे पनि त्यसकै आधारमा सेयरधनीले लाभ...

वाणिज्य बैंक बन्न मुक्तिनाथको ‘डबल अक्विजिशन’, सम्पत्ति डेढ खर्ब नाघ्ने-तर जानकीको ६१.५५% खराब कर्जा चुनौती
BANKING

वाणिज्य बैंक बन्न मुक्तिनाथको ‘डबल अक्विजिशन’, सम्पत्ति डेढ खर्ब नाघ्ने-तर जानकीको ६१.५५% खराब कर्जा चुनौती

काठमाण्डौ। वाणिज्य बैंकमा स्तरोन्नति हुने तयारीमा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो व्यावसायिक आकार र भौगोलिक उपस्थिति विस्तार गर्न एकैपटक दुई वित्तीय संस्थालाई प्राप्ति गर्ने रणनीति अघि बढाएको छ।मुक्तिनाथले मधेश प्रदेशमा बलियो उपस्थिति रहेको जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धुपाल्चोक केन्द्रित सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रारम्भिक...

बेष्ट फाइनान्सको एजीएम सम्पन्न, कम्पनी मर्जरमा जाने
BANKING

बेष्ट फाइनान्सको एजीएम सम्पन्न, कम्पनी मर्जरमा जाने

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आ.ब. २०७९-२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।सभाले फाइनान्समा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित संचालकहरुमा...

प्राप्तिको प्रस्ताव पारित गर्न एनसीएचएल र नेप्सले डाके विशेष साधारण सभा
NEWS

प्राप्तिको प्रस्ताव पारित गर्न एनसीएचएल र नेप्सले डाके विशेष साधारण सभा

काठमाण्डौ ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गर्न दुवै संस्थाहरुले विेशष साधारण सभा डाकेका छन् । यी संस्थाहरुको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले बेग्ला–बेग्लै विशेष साधारण सभा आह्वान गरेका हुन् ।  दुवै संस्थाको विशेष सभा आगामी वैशाख १३ गते आयोजना हुनेछ । उक्त सभाहरुमा एनसीएचएलले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.