शनिबार, फाल्गुन २३,२०८२ 08:46:01
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 08:46:01
पाकिस्तानद्वारा अफगान तालिबान विरुद्ध ‘खुला युद्ध’को घोषणा
विश्व अर्थतन्त्र

पाकिस्तानद्वारा अफगान तालिबान विरुद्ध ‘खुला युद्ध’को घोषणा

काठमाण्डौ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिबानविरुद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘अब हाम्रो धैर्य समाप्त भएको छ र खुला कारबाही अघि बढ्ने छ ।’पाकिस्तानी पक्षका अनुसार अफगानिस्तानमा सत्तारूढ अफगान तालिबानले विश्वभरका आतंकवादीलाई आश्रय दिइरहेको र आतंकवाद निर्यात गरिरहेको आरोप लगाइएको छ। यसैबीच,...

आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिने भन्दै पाकिस्तानले फेरि दियो अफगानिस्तानलाई चेतावनी
विश्व अर्थतन्त्र

आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिने भन्दै पाकिस्तानले फेरि दियो अफगानिस्तानलाई चेतावनी

काठमाण्डौ । पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान अफगानिस्तानसँग थप तनाव नचाहेको तर भविष्यमा हुने कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिने जनाएको छ ।शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले शान्ति वार्तामा पाकिस्तान निकै सकारात्मक रुपमा सहभागी भएको बताए । उनले पाकिस्तान र अफगान तालिबानबीच युद्धविरामका लागि...

हिंसात्मक भएको भन्दै तालिबानले लगायो एमएमए बक्सिङमाथि प्रतिबन्ध
OTHERS

हिंसात्मक भएको भन्दै तालिबानले लगायो एमएमए बक्सिङमाथि प्रतिबन्ध

काठमाण्डौ । तालिबान नेतृत्वको सरकारले अफगानिस्तानमा मार्सल आट्स(एमएमए)बक्सिङमा प्रतिबन्ध लगाएको छ । इस्लामिक कानून अनुसार हिंसात्मक भएकाले एमएमए बक्सिङमाथि प्रतिबन्ध लगाएको तालिबानले जनाएको छ ।  तालिबान सरकारका खेलकुद विभागका एक अधिकारीले स्थानिय टेलिभिजनसँग अन्तर्वार्ता दिदै एमएमए धेरै हिंसात्मक भएको र यसले ज्यान समेत जाने सक्ने बताएका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.