नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आयोजना स्थल परिवर्तन
काठमाण्डौ । नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आयोजना हुने स्थान परिवर्तन गरेको छ । कम्पनीले विशेष साधारण सभाको स्थल कारणवश परिवर्तन गर्दै भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको गत वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि उक्त सभा नेपाल पज्ञा प्रतिष्ठानमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त सभा पूर्व...