विष्णु पौडेलकै कार्यकालमा बजार अल टाइम हाईमा पुग्ने दाबी, यस्ता छन् जानकारका आधारभूत र प्राविधिक आधार
काठमाण्डौ । लामो समय पछि आज नेप्सेमा उच्च कारोबारसहित उछाल आएको छ । पूँजीबजारमा ३ वर्षपछि पुनः रौनक फर्किएको छ । ब्रोकर हाउस र क्लव हाउसमा लगानीकर्ताकर्ताहरुको भीड बढ्न थालेको छ । ब्रोकरहाउसहरुमा फेरी पुराना लगानीकर्ताहरु झुल्किन थालेका छन् । कोहि बस बेचेर त कोहि जग्गा नै बेचेरै भएपनि सेयर बजारमा फर्किएका लगानीकर्ता ब्रोकर हाउसहरुमा भेटिन्छन् । यसअघि ४ पटक १८ सय देखि २२...