अमेरिका–इरानबीच ऐतिहासिक १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर
काठमाण्डौ । अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावपूर्ण सम्बन्धलाई अन्त्य गर्ने प्रयासस्वरूप एक ऐतिहासिक १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको छ।‘इस्लामावाद समझदारी पत्र’ नाम दिइएको उक्त दस्तावेजमा शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपतिले अनलाइन माध्यमबाट हस्ताक्षर गरेका थिए भने पछि फ्रान्सको भर्साय दरबारमा आयोजित औपचारिक रात्रिभोजका...

