इरानी खतरा बढेपछि ट्रम्पको ‘गोप्य उडान’: एयरफोर्स वनलाई छलावा बनाएर सैन्य विमानमा बेलायत पुगे
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षासँग जोडिएको एउटा असाधारण र अत्यन्त गोप्य उडान योजना सार्वजनिक भएको छ।इरानबाट हत्या प्रयासको सम्भावित खतरा बढेपछि गत जुलाईमा टर्कीबाट बेलायत जाने क्रममा ट्रम्पले सार्वजनिक रूपमा देखाइएको एयरफोर्स वन प्रयोग नगरी गोप्य रूपमा अमेरिकी सेनाको सानो विमान चढेको खुलासा भएको हो।‘द वासिङ्टन पोस्ट’को रिपोर्टअनुसार...

