रुस र चीनमा निर्मित कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी
काठमाण्डौ । अमेरिकामा चीन र रुसमा बनेका कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी भएको छ । अमेरिकाको वाणिज्य विभागले ल्याउने तयारी गरेको नयाँ कानूनमा चीन र रुसमा निर्मित कार सफ्टवेयरमा प्रतिबन्धको प्रस्ताव गरिएको छ । विभागले सुरक्षा कारण देखाउँदै चीन र रुसमा निर्मित कार सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने तयारी गरेको जनाइएको छ । विभागले नयाँ जेनेरेशनको स्मार्ट कारमा...