मंगलवार, भाद्र ९,२०८३ 06:52:34
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 06:52:34
अमेरिकी डलर तीन महिनायताकै न्यून स्तरमा, ट्रेजरीको कदमपछि दबाब बढ्यो
विश्व अर्थतन्त्र

अमेरिकी डलर तीन महिनायताकै न्यून स्तरमा, ट्रेजरीको कदमपछि दबाब बढ्यो

काठमाण्डौ। अमेरिकी डलर बिहीबार तीन महिनायताकै न्यून तह नजिक पुगेको छ। अमेरिकी ट्रेजरी विभागले दीर्घकालीन सरकारी ऋणपत्र बजारमा तरलता बढाउने उद्देश्यले बन्ड बाइब्याक कार्यक्रम विस्तार गर्ने घोषणा गरेपछि डलरमाथि थप दबाब परेको हो।डलर सूचकांक, जसले अमेरिकी मुद्रालाई ६ प्रमुख मुद्राको तुलनामा मापन गर्छ, ९८.९३८ मा रहेको थियो। यो मे महिनाको मध्ययताकै न्यून स्तर नजिक हो। यता...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको...

काठमाण्डौ बस्नै नसक्ने प्रदूषित शहर बन्यो, बाहिर निस्किँदा के–के कुरामा ध्यान दिनुपर्छ ?
NEWS

काठमाण्डौ बस्नै नसक्ने प्रदूषित शहर बन्यो, बाहिर निस्किँदा के–के कुरामा ध्यान दिनुपर्छ ?

काठमाण्डौ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था IQAir का अनुसार सोमबार बिहान करिब ९:४५ बजे काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (AQI) २०५ पुगेको छ, जुन स्तरलाई “Very Unhealthy” अर्थात् अत्यन्त अस्वस्थकर मानिन्छ। PM2.5 कणको मात्रा पनि उच्च देखिएको छ, जसले फोक्सो र मुटुसम्बन्धी रोगको जोखिम बढाउने विज्ञहरू बताउँछन्।

दैनिक २० मिलियन ब्यारेल कच्चा तेलको अभाव, कसरी चल्ला सवारी ?
विश्व अर्थतन्त्र

दैनिक २० मिलियन ब्यारेल कच्चा तेलको अभाव, कसरी चल्ला सवारी ?

काठमाण्डौ । इरान र अमेरिकाबीच भइरहेको युद्धका कारण कच्चा तेलको मूल्यमा ठूलो वृद्धि भएको छ ।  आजको कारोबारका कच्चा तेलको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ, जुन सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पुगेको मूल्यभन्दा बढी हो ।  यसरी कच्चा तेलको मूल्य ह्वात्तै बढ्नुको मुख्य कारण विश्वभर तेलको आपूर्ति कम हुनु हो । विज्ञहरूका अनुसार यदि पश्चिम एसियाको...

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Money Market

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको भाउ ९४ पैसाले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन २६ गते एक अमेरिकी डलरको भाउ ९४ पैसाले बढेर खरीदभाउ १४७.४३ रुपैयाँ र बिक्रीदर १४८.०३ रुपैयाँ कायम भएको छ ।

२० हजार अमेरिकी डलरसहित नेपाली नागरिक पक्राउ
NEWS

२० हजार अमेरिकी डलरसहित नेपाली नागरिक पक्राउ

काठमाण्डौ । बीस हजार अमेरिकी डलरसहित एकजना नेपाली नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाले अवैध रुपमा डलर राखेको आरोपमा आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २२ वर्षिय नुर्पु तामाङ पक्राउ गरेको हो । उनलाई लुकाइ छिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X