अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार सन् १९८३ पछिकै न्यून स्तरमा
काठमाण्डौ । अमेरिकाको स्ट्रेटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) मा रहेको कच्चा तेलको मात्रा ३४०.३ मिलियन ब्यारेलमा झरेको छ, जुन सन् १९८३ पछिकै सबैभन्दा न्यून स्तर हो। अमेरिकी ऊर्जा विभागका अनुसार यो गिरावट सोमबार सार्वजनिक गरिएको तथ्यांकमा देखिएको हो।हालैको तथ्यांकअनुसार भण्डारबाट ८.९ मिलियन ब्यारेल तेल झिकिएको छ, जुन इतिहासकै तेस्रो ठूलो एकल गिरावटमध्ये एक हो। यो गिरावट...

