अम्बानीलाई ५ वर्षसम्म सेयर बजारमा किन लगाइयो रोक, रिलायन्स क्यापिटल कसरी भयो ध्वस्त ?
काठमाण्डौ। ऋणमा डुबेका अनिल अम्बानीलाई बजार नियामक सेबीले ठूलो झट्का दिएको छ। उनलाई ५ वर्षसम्म प्रतिबन्ध लगाइएको छ। साथै २५ करोड जरिवाना समेत तिराएको छ। भारतीय सेयर बजारको नियामक सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले आफ्नो प्रतिवेदनमा अम्बानी र उनका सहयोगीहरूले रिलायन्स होम फाइनान्सको रकम हिनामिना गरेको बताएको छ।जुन बेला अनिल अम्बानी देशका तेस्रो धनी...