माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता, विदेशबाट पठाएको पैसा ३० हजारभन्दा बढी केन्द्रबाट भुक्तानी लिन सकिने
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ट्यापट्याप सेन्ड (TapTap Send) बीच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।नेपालमा विप्रेषण सेवालाई थप सहज, सुरक्षित, सरल र भरपर्दो बनाउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएसँगै औपचारिक रूपमा रेमिट्यान्स कारोबार सुरु भएको हो।यस सहकार्यसँगै विदेशमा रहेका नेपाली तथा अन्य...

