रसुवा बाढीपछि हिमाली जोखिमको नयाँ नक्सा बनाउने तयारी, काठमाडौंमा ६ देशका विज्ञको उच्चस्तरीय बैठक
काठमाण्डौ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हिन्दुकुश हिमालय क्षेत्रमा यस्तै प्रकृतिका थप जोखिम कहाँ–कहाँ छन् भन्ने पहिचान गर्न काठमाडौंमा उच्चस्तरीय क्षेत्रीय बैठक सुरु भएको छ।लाङटाङ लिरुङ क्षेत्रमा भएको आइस–रक एभलान्च अर्थात् बरफ र चट्टान मिसिएको ठूलो पहिरोपछि आएको बाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि हिमाली विपद्को निगरानी,...

