विश्व ऊर्जा मार्ग फेरि असुरक्षित, हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार
काठमाण्डौ। विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक हर्मुज जलघाँटीमा फेरि सुरक्षा तनाव चुलिएको छ। ओमानको लिमाह क्षेत्रनजिकै मङ्गलबार बिहान दक्षिणतर्फ गइरहेको एक ट्याङ्करमाथि प्रोजेक्टाइल प्रहार हुँदा जहाजमा आगलागी भएको बेलायती समुद्री सुरक्षा निकायले जनाएको छ।युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स ९यूकेएमटीओ० का अनुसार ट्याङ्करको बायाँ...

