एएफपीका पत्रकार ओझालाई एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय अवार्ड
काठमाण्डौ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका पत्रकार अनुप ओझालाई एसियाली विकास बैंंक इन्स्टिच्युट डेभलपिङ एसिया जर्नलिजम अवार्ड दिइने भएको छ ।एसियाली विकास बैंकसँग सम्बद्ध एडीबीआई इन्स्टिच्युटले पत्रकार ओझालाई २ हजार अमेरिकी डलर बराबरको अवार्ड दिन लागेको घोषणा गरेको छ ।एआईका माध्यमबाट विपद्को पूर्व चेतावनी सूचना सम्बन्धमा एएफपीका लागि ओझाले लेखेको समाचारका...

