‘अपरेसन सिन्दूर’का शहिद सैनिकबारे विवाद, रक्षा मन्त्रालयको स्पष्टीकरण
काठमाण्डौ । ‘अपरेसन सिन्दूर’का क्रममा ज्यान गुमाएका ६ जना सैनिकको पहिचान र उनीहरूको शहादत सार्वजनिक गर्ने प्रक्रियालाई लिएर राजनीतिक विवाद चर्किएको छ। विपक्षी पक्षले सरकारमाथि पाकिस्तानविरुद्धको अपरेसनमा मारिएका सैनिकहरूको शहादत लुकाइएको आरोप लगाएको छ।

