अपर त्रिशूली–१ का बेपत्ताका आफन्तको आक्रोश : ‘सातौँ दिनमा बल्ल उद्धार सुरु भयो, राज्यले पशुवत व्यवहार गर्यो’
काठमाण्डौ । भोटेकोशी बाढीपछि रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तहरू आक्रोशित भएका छन्।सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकका आफन्तहरू मंगलबार आयोजना निर्माण गरिरहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय पुगेर तत्काल खोज तथा उद्धार...

