डलर बोन्ड जारी गरेर १.५ अर्ब डलर जुटाउने योजनामा अडाणी ग्रुप
काठमाण्डौ । भारतीय धनाढ्यको कम्पनी अडाणी ग्रुपले डलर बोन्ड जारी बिक्रीबाट १.५ अर्ब डलर जुटाउने भएको छ । यसका लागि ग्रुपले विश्वका १० वटा बैंकहरुसँग छलफल गरिरहेको ब्लुमबर्गले जनाएको छ । यो बोन्ड अडाणी ग्रिन इनर्जी र अडाणी इनर्जी सोलुसन्सअन्तर्गत जारी गरिनेछ । यो बोन्ड आगाी फेब्रुअरीसम्म जारी गरिनेछ । यसका लागि जापान, युरोप र मध्यपूर्वका बैंकहरुसँग छलफल भईरहेको...