सोमबार, आश्विन ५,२०८३ 08:09:54
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 08:09:54
एथरको आक्रामक विस्तार, सुर्खेतमा खुल्यो १६औँ एक्सपिरियन्स सेन्टर
CORPORATE

एथरको आक्रामक विस्तार, सुर्खेतमा खुल्यो १६औँ एक्सपिरियन्स सेन्टर

काठमाण्डौ ।  विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड एथरले कर्णाली प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्दै सुर्खेतमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।एथर नेपालले असोज ५ गते वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमा आफ्नो १६औँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो। नयाँ सेन्टरबाट सुर्खेतसहित कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि, टेस्ट...

वैद्य इनर्जीले एथर रिज्टा Z लाइभ गिभअवे विजेताको घोषणा गर्‍यो
AUTO

वैद्य इनर्जीले एथर रिज्टा Z लाइभ गिभअवे विजेताको घोषणा गर्‍यो

काठमाण्डौ । पालमा एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले बहुप्रतिक्षित ‘एथर रिज्टा Z लाइभ गिभअवे’को विजेता सार्वजनिक गरेको छ। भाग्यशाली विजेता शालिक जी बनेका छन्। विजेतालाई सोमबार, १८ अगस्ट २०२५ मा इलेक्ट्रिक स्कूटर आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।यो गिभअवे अभियान ६ देखि ११ अगस्टसम्म नेपाल अटोमोबाइल्स एसोसिएसन (NAIMA) मा सञ्चालन गरिएको थियो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.