अयोध्याको राम मन्दिरमा कथित चढावा चोरी प्रकरण: एसआईटीको प्रारम्भिक प्रतिवेदनमा विभिन्न अनियमितता औंल्याइयो
काठमाण्डौ । अयोध्यास्थित राम मन्दिरमा चढावासम्बन्धी कथित चोरी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान टोली (एसआईटी) ले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदनमा चढावा संकलन तथा व्यवस्थापनमा विभिन्न अनियमितता भएको उल्लेख गरिएको छ।

