बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने
काठमाण्डौ । नेपाली कांग्रेसले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त रकम सरकारी राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।कांग्रेसले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहत कार्यलाई थप तीव्र...

