मंगलवार, जेष्ठ १२,२०८३ 01:41:44
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 01:41:44
बागमती सरकारको नीति आज सार्वजनिक हुँदै, बजेटअघि सरकारमाथि परिणाम देखाउने दबाब
BUDGET

बागमती सरकारको नीति आज सार्वजनिक हुँदै, बजेटअघि सरकारमाथि परिणाम देखाउने दबाब

काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ ।  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको हो ।

बागमती प्रदेशले मन्त्रालयहरूलाई पठायो ४९ अर्बको बजेट सिलिङ, भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा बढी, सहकारी मन्त्रालयलाई सबैभन्दा कम बजेट
BUDGET

बागमती प्रदेशले मन्त्रालयहरूलाई पठायो ४९ अर्बको बजेट सिलिङ, भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा बढी, सहकारी मन्त्रालयलाई सबैभन्दा कम बजेट

काठमाण्डौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै प्रदेशअन्तर्गतका मन्त्रालयहरूलाई बजेटको प्रारम्भिक सीमा अर्थात् ‘बजेट सिलिङ’ पठाएको छ।  आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १४ मन्त्रालयका लागि कुल ४९ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ निर्धारण गरेको हो।

बागमतीमा ठूलो सुधार योजना लागू, १४ मन्त्रालय अब ८ मात्रै
NEWS

बागमतीमा ठूलो सुधार योजना लागू, १४ मन्त्रालय अब ८ मात्रै

काठमाण्डौं । बागमती प्रदेश सरकारले प्रशासनिक संरचना सानो बनाउने र खर्च घटाउने उद्देश्यसहित मन्त्रालयको संख्या पुनःसंरचना गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ वटा मन्त्रालयमा सीमित गर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.