स्टार्टअपदेखि विस्तारसम्म उद्यमीलाई सघाउन चेम्बर–बृहतप्रेनर्स सहकार्य, ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु
काठमाण्डौ । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दीगो रूपमा सञ्चालन र विस्तार गर्न कठिनाइ भोगिरहेका नेपाली उद्यमीलाई लक्षित गर्दै नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेनर्सले सहकार्य सुरु गरेका छन्।स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै व्यवसाय विस्तारको चरणसम्म पुर्याउने उद्देश्यले दुई संस्थाले ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु...

